हालै भएको १४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ बिहीबार २८ मंसिर २०८० ०२:०५ PM २८ मंसिर, काठमाडौं । हालै भएको १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।...