जाँचबुझ आयोगमा पुग्यो ओली र लेखकविरुद्धको जाहेरी मङ्गलबार २१ असोज २०८२ ०७:३५ PM काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाएको छ ।