हैजा प्रभावित वीरगंजमा सुरक्षा निकायका स्वास्थ्य जनशक्ति र औषधि उपलब्ध गराउछौं- गृहमन्त्री लेखक आइतबार १५ भदौ २०८२ ११:२६ AM वीरगंज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगंजस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जान...