काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउने सरकारको निर्देशन, पालना नगरे कडा कारबाही बुधबार २४ भदौ २०८३ १२:२१ PM काठमाडौं — हालै परेको अविरल वर्षा र बाढीका कारण मुख्य राजमार्गहरू अवरुद्ध भई आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको...