मदिरा पिएर होहल्ला गरेको भन्दै गायक राजेश पायल राई पक्राउ बिहीबार २२ चैत २०८० १०:४७ AM काठमाडौं । गायक राजेशपायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको जिल्ल...