गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै आइतबार ५ असोज २०८२ ०१:४८ PM काठमाडौँ । बलिवुड गायक जुबिन गर्गको अन्त्यष्टि गरिदैछ । उनको शव आइतबार बिहान गुवाहाटी पुर्याइएको छ । उनलाई अन्तिम बिदाई दिन हजारौं प्रशंसकहरू विमानस्थलमा भेल...