हुम्लाका स्थानीय बासिन्दा र भ्रमण टोलीबीच भीषण झडप, बाजुराका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते बुधबार ६ जेठ २०८३ ०९:१० AM बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा हुम्लाका स्थानीय बासिन्दा र भ्रमण टोलीबीच भीषण झडप भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली...