राष्ट्रिय सभाको एमालेको प्रमुख सचेतकमा भट्टराई मनोनीत बिहीबार २ साउन २०८२ ०८:३४ PM काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ । प्रमुख सचेतक भगवती न्यौपाने संघीय मामिला तथा सामान्...