गण्डकी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि ७ दिनको समय आह्वान बुधबार २१ चैत २०८० ०४:२० PM पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्र...