×

गाजामा हमास र दागमास लडाकु

images

गाजामा हमास र दागमास लडाकुबीच भएको झडपमा २७ जनाको मृत्यु

  • सोमबार २७ असोज २०८२ ११:४६ AM

काठमाडौँ । गाजा शहरमा हमास र दागमास लडाकुहरूबीच भएको भीषण झडपमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । इजरायली सैन्य कारबाही समाप्त भएपछि यी झडपहरू भएका हुन् ।...