गभर्नर डा. पौडेल भन्छन्- मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस बिहीबार २६ भदौ २०८२ ०९:२४ AM काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेल...