फोर्ड भारतमा फर्कियो, तमिलनाडुमा पुन: उत्पादन शुरु गर्न सम्झौता बुधबार २० कात्तिक २०८२ १०:१२ AM काठमाडौँ । अमेरिकन मोटर कम्पनि फोर्ड भारतमा फर्किने भएको छ । फोर्डले भारतमा पुन: उत्पादन सुरु गर्ने योजनाको घोषणा गरेको छ । अमेरिकी कार निर्माता कम्पनी...