एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ आइतबार २४ मंसिर २०८० १२:५८ PM मकवानपुर, २४ मङ्सिर : मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ क...