×

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस

images

भ्रष्टाचारविरुद्ध फिलिपिन्समा एक्सन: ८६ निर्माण कम्पनी, ३७ सांसदविरुद्ध मुद्धा दायर

  • शुक्रबार​ २९ कात्तिक २०८२ ०९:०३ AM

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले देशका धेरै शक्तिशाली राजनीतिज्ञ र धनी व्यक्तिहरू क्रिसमससम्ममा जेल पर्ने बताएका छन् ।