एसपीको मिटरब्याज आतंक ! व्यवसायीलाई जबरजस्ती चेक काट्न लगाएको मुद्दामा उच्च अदालतको अन्तरिम आदेश शनिबार ६ भदौ २०८३ ०९:१४ AM काठमाडौँ- सर्वसाधारणलाई मिटरब्याजको चक्रव्यूहबाट बचाउने जिम्मेवारी बोकेको नेपाल प्रहरीकै बहालवाला उच्च अधिकारी मिटरब्याजी धन्दामा संलग्न रहे...