'टीओबी' को टिसर्ट लगाएका पेस्तोलसहित देखिएका युवक प्रहरी हिरासतमा सोमबार २७ असोज २०८२ ०६:३८ AM काठमाडौँ । जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक...