एमसीसीको सकसः प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि संसदबाट विशेष प्रस्ताव पारित गर्ने उपाय खोजिँदै बिहीबार २० माघ २०७८ ०१:२९ PM एमसीसीका कारण सत्ता गठबन्धन भत्किन नदिन शीर्ष नेताबीच सहमति भएको छ । बुधबार बिहान र बेलुका दुईपटक प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मध्यमार्गी उपाय सुझाइएको