एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै बुधबार २९ असोज २०८२ ०९:५७ AM काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे...