एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी बुधबार ११ भदौ २०८२ ०८:२५ PM काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।...