एएफसी महिला एशिया कपको समुह बिभाजन, जापान र भारत एकै समुहमा बुधबार १५ साउन २०८२ ११:०९ AM काठमाडौँ । २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एशिया कप फुटबलको ड्र गरिएको छ । यस प्रतियोगितामा १२ देशले भाग लिदैछन् । दक्षिण एशियाबाट भ...