अब गोठमा बस्नु पर्दैन पर्यटक बुधबार १७ माघ २०८० १०:३५ AM ढोरपाटन (बागलुङ), १७ माघ : एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त...