डेनमार्कमा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध सोमबार २५ कात्तिक २०८२ १०:२३ AM काठमाडौँ । डेनमार्क सरकारले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपि, केही अभिभावकहरूले विशेष...