अमेरिकामा बालबालिकाको दाँत बलियो बनाउने सप्लिमेन्टमा प्रतिबन्ध शनिबार १६ कात्तिक २०८२ १०:०० PM काठमाडौँ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले बालबालिकालाई दाँत बलियो बनाउन दिइने फ्लोराइड सप्लिमेन्टको बारेमा नयाँ दिशानिर्देश जारी गरेको छ । यी दिशा...