काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ मङ्गलबार १७ चैत २०८२ ०९:३८ AM काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरी उच...