चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को समयमा प्रयोग हुने इलेक्ट्रिक डिभाईस जडान मङ्गलबार २१ साउन २०८२ ०६:११ PM काठमाडौँ । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनको लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको वेनिघाट रोराङ गा...