ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या बिहीबार २६ भदौ २०८२ ०९:२७ AM काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ । अमेरिकाका युटामा एक क...