मन्त्री घिसिङबाट चोभार–गल्छी क्षेत्रको निरीक्षण शनिबार १८ असोज २०८२ ०७:०९ PM काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उप...