यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय बिहीबार १ कात्तिक २०८१ ०९:४९ AM काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र...