चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य मङ्गलबार ७ साउन २०८२ ०९:४१ AM काठमाडौँ । चीनले तिब्बतमा ब्रह्मपुत्र नदीमा बाँध बनाउने काम सुरु गरेको छ । चीनले शनिबार आधिकारिक रूपमा यसको घोषणा गरेको छ । चीनले भारतको अरुणाचल प्रदेश नजिकै...