मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, दुई स्थान बर्डफ्लू प्रभावित क्षेत्र घोषणा शुक्रबार ६ फागुन २०७८ ०४:४३ PM काठमाडौं । सरकारले दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक...