यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्ड फ्लू देखियो सोमबार २३ चैत २०८२ ०६:५४ PM यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्ड फ्लू देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्ड फ्लू रोग देखिएको बताए । यसअघि चै...