बीपी राजमार्ग आजदेखि एक महिना रातिमा १२ घण्टा बन्द हुने बिहीबार २ साउन २०८२ १०:०० AM बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन का...