×

बम

images

बमजस्तो बस्तु राखेको अभियोगमा ९ जना पक्राउ, पक्राउ पर्नेमा मन्दिरका पुजारी पनि

  • बिहीबार ५ फागुन २०७८ ०४:४४ PM

झापा। झापाको विर्तामोड र दमकमा प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखेको अभियोगमा पक्राउ परेका ९ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ।