त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ, २ करोड ४५ लाख बरामद शनिबार १३ भदौ २०८३ ११:३६ AM नुवाकोट। त्रिशूली नदीको विनाशकारी बाढीले बगाएर ल्याएको बैंकको मुख्य सेफ (तिजोरी) फोडेर रकम चोरी गर्ने २९ जनालाई प्रहरीले रङ्गेहात पक्रा...