बिहारको मतगणना अपडेट: शुरुवाती रुझानमा एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत शुक्रबार २९ कात्तिक २०८२ ०१:२२ PM काठमाडौँ । भारतको बिहार चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत देखिएको छ । पछिल्लो अपडेट अनुसार...