भियतनाममा पर्यटक डुङ्गा पल्टियो, कम्तिमा ३७ जनाको मृत्यु आइतबार ५ साउन २०८२ ११:२७ AM काठमाडौँ । भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । भियतनामको उत्तरमा रहेको लोकप्रिय पर...