भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा शुक्रबार २० पुस २०८० ११:१६ AM काठमाडौँ,२० पुस : नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सा...