भारतीय उपराष्ट्रपतिको अचानक राजीनामा, के छ संबैधानिक व्यवस्था ? मङ्गलबार ७ साउन २०८२ १०:४१ AM काठमाडौँ । भारतीय उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाएको राजीनामामा...