×

भारतीय बैंक

images

भारतका ३८ वित्तीय संस्थाको कारोबार अनलाइन लिक भएको दाबी

  • शनिबार ११ असोज २०८२ १०:०२ AM

काठमाडौँ । भारतका ३८ बैंकका डाटा अनलाइनमा लिक भएको बताइएको छ । रिपोर्टका अनुसार भारतीय बैंकहरूबाट लाखौं बैंक लेनदेन रेकर्डहरू अनलाइन लिक भएका छन् ।