वनस्थलीमा रास्वपा बैठक जारीः बालेन्द्र सहभागी भएनन्, सभापति लामिछाने भर्चुअल रूपमा बैठकमा जोडिए आइतबार १ चैत २०८२ ०१:०२ PM राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने भ...