×

भक्तपुरको ऐतिहासिक बिस्का जात्रा

images

चैत २८ गतेदेखि प्रारम्भ हुने भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ निर्माण धमाधम निर्माण हुँदै

  • शुक्रबार​ २३ चैत २०८० ०१:५३ PM

भक्तपुर । आगामी चैत २८ गतेदेखि प्रारम्भ हुने भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि श्री भैरवनाथ र श्री भद्रकालीको रथ निर्माण धमाधम भइरहेको छ । टौमढी (स्थान...