भिजिट भिषा तस्करी प्रकरण-सहसचिव भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार २६ मंसिर २०८२ ०७:४५ PM काठमाडौँ - भिजिट भिषा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख...