भाइन एप फेरी ल्याउने मस्कको घोषणा शनिबार ११ साउन २०८२ ०९:२१ AM काठमाडौँ । एलन मस्कले भाइन एप फेरी ल्याउने घोषणा गरेका छन् । भाइन एप एक भिडियो सेयरिङ एप हो जुन केही समय अघि लोकप्रिय थियो । मस्कले भाइनलाई पुन: लन्च गर्ने घ...