ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित शुक्रबार १० फागुन २०८० १०:२७ AM ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो...