×

बाढी र पहिरोको महाविपद्‌

images

चमत्कार: बाढी र पहिरोको महाविपद्‌को चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

  • शनिबार १३ भदौ २०८३ ०८:४० PM

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको प्रलयकारी बाढी र पहिरोको महात्रासदीबीच एउटा सुखद र अकल्पनीय चमत्कार भएको छ। रसुवाक...