नितु पौडेल आत्मदाह प्रकरण- बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी शुक्रबार ८ कात्तिक २०८२ ०६:२५ PM काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अ...