बबई नदीको बीचमा फसेका दुई जनाको सकुशल उद्वार मङ्गलबार २१ साउन २०८२ ०६:२८ PM बर्दिया । बर्दियाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।...