असई कार्कीले गरे चार महिने छोराको घाँटी रेटेर हत्या सोमबार २३ मंसिर २०८२ १०:४३ AM काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् ।...