व्यापार घाटा ६ प्रतिशतले बढ्यो, भटमास र सनफ्लावर तेलले बढायो निर्यात मङ्गलबार ७ साउन २०८२ ०५:५९ PM काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्बको आयात भएको छ । भन्सार विभागले मंगलबार सार्बजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १८ खर्ब ४ अर्ब १२...