×

अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

images

कुसुन्तीमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

  • सोमबार २८ फागुन २०८० ०२:३४ PM

पाटन (ललितपुर), २८ फागुन : ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना याताया...